images
images

इन्फिनिटी लघुवित्तको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

इन्फिनिटी लघुवित्तको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

मंगलवार, माघ ९ २०८०
मंगलवार, माघ ९ २०८०
  • इन्फिनिटी लघुवित्तको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

    काठमाडौँ / इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

    images
    images

    कम्पनीका संस्थापक सेयरधनी अरुण ध्वज अधिकारीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ ९ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन दिन सकिनेछ ।

    तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन पेश नभएको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार