चर्चित समाचार
  • पुवा खोला–वान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल

    पुवा खोला–वान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल

    बुधवार, माघ १० २०८०
    बुधवार, माघ १० २०८०
  • पुवा खोला–वान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौँ / पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरूको लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । 

    कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको हो । 

    आईपीहो जारी गर्नका लागि कम्पनीको लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    उक्त सम्झौता—पत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलबिधूत आयोजना छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार