images
images

दोस्रो त्रैमाससम्ममा लघु बीमा कम्पनीले संकलन गरे साढे २ करोड माथि बीमाशुल्क, कुनको कति ?

दोस्रो त्रैमाससम्ममा लघु बीमा कम्पनीले संकलन गरे साढे २ करोड माथि बीमाशुल्क, कुनको कति ?

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • दोस्रो त्रैमाससम्ममा लघु बीमा कम्पनीले संकलन गरे साढे २ करोड माथि बीमाशुल्क, कुनको कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मा ३ वटा लघु जीवन बीमा कम्पनीहरुले साढे २ करोड रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । 

    images
    images
    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेको ३ लघु बीमा कम्पनी अर्थात गार्डियन माइक्रा लाइफ, क्रेष्ट माइक्रा लाइफ र लिबर्टी माइक्रा लाइफले पुष मसान्तसम्ममा २ करोड ५२ लाख ४४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

    ६ महिनामा सबैभन्द्या धेरै बीमा शुल्क आर्जन गर्नेमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले १ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। पुससम्म  यस कम्पनीको कुल सक्रिय रहेको बीमालेख संख्या ८ हजार ५३२ रहेको छ ।

    यस्तै, ६ महिनाको अवधिसम्म गार्डियनले ६६ लाख ३५ हजार रुपैयाँ र लिबर्टीले २८ लाख २६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। पुससम्म कुल सक्रिय रहेको बीमालेख संख्या गार्डियनको ४ हजार ६५८ र लिबर्टीको ८५१ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार