होण्डाले ल्यायो ‘होण्डा छ साथ साथ’  योजना :  होण्डाको बाइक र स्कुटर खरिदमा कति पाइन्छ छुट ?

होण्डाले ल्यायो ‘होण्डा छ साथ साथ’  योजना :  होण्डाको बाइक र स्कुटर खरिदमा कति पाइन्छ छुट ?

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • होण्डाले ल्यायो ‘होण्डा छ साथ साथ’  योजना :  होण्डाको बाइक र स्कुटर खरिदमा कति पाइन्छ छुट ?

    काठमाडौँ / नेपालमा सर्वाधिक बिक्री हुने होण्डाले आफ्ना ग्राहकवर्गका लागि फेरी अर्को एउटा आकर्षक योजना सार्वजनिक गरेको छ। 
    नेपालको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग प्रा.लि.ले ‘होण्डा छ साथ साथ’ शीर्षकमा उक्त योजना सार्वजनिक गरेको हो । 

    images

    सो योजना अन्तर्गत अब ग्राहकवर्गले होण्डाका कुनै पनि दुई पाङ्ग्रे सवारी साधन किन्दा स्क्र्याच कुपन मार्फत नगद ७ हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन्। 

    उक्त योजना माघ १४ देखि फागुन १४ सम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार