चर्चित समाचार
  • होण्डाले ल्यायो ‘होण्डा छ साथ साथ’  योजना :  होण्डाको बाइक र स्कुटर खरिदमा कति पाइन्छ छुट ?

    होण्डाले ल्यायो ‘होण्डा छ साथ साथ’  योजना :  होण्डाको बाइक र स्कुटर खरिदमा कति पाइन्छ छुट ?

    सोमवार, माघ १५ २०८०
    सोमवार, माघ १५ २०८०
  • होण्डाले ल्यायो ‘होण्डा छ साथ साथ’  योजना :  होण्डाको बाइक र स्कुटर खरिदमा कति पाइन्छ छुट ?

    काठमाडौँ / नेपालमा सर्वाधिक बिक्री हुने होण्डाले आफ्ना ग्राहकवर्गका लागि फेरी अर्को एउटा आकर्षक योजना सार्वजनिक गरेको छ। 
    नेपालको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग प्रा.लि.ले ‘होण्डा छ साथ साथ’ शीर्षकमा उक्त योजना सार्वजनिक गरेको हो । 

    सो योजना अन्तर्गत अब ग्राहकवर्गले होण्डाका कुनै पनि दुई पाङ्ग्रे सवारी साधन किन्दा स्क्र्याच कुपन मार्फत नगद ७ हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन्। 

    उक्त योजना माघ १४ देखि फागुन १४ सम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार