images
images

हिमालयन लाइफले व्यतित बीमालेखमा शतप्रतिशतसम्म जरिवाना छुट दिने

हिमालयन लाइफले व्यतित बीमालेखमा शतप्रतिशतसम्म जरिवाना छुट दिने

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • हिमालयन लाइफले व्यतित बीमालेखमा शतप्रतिशतसम्म जरिवाना छुट दिने

    काठमाडौँ / हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने जरिवानामा छुट दिने भएको छ । कम्पनीले व्यतित बीमालेखमा लाग्ने जरिवाना २५ प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिने जनाएको छ । 

    images
    images

    विभिन्न मितिमा बीमा गराएका तर तीन वर्षभन्दा माथि व्यतित बीमालेख यही माघ १६ गतेदेखि २५ गतेभित्र नवीकरण या पुनर्जागरण गर्दा जरिवाना छुट हुनेछ । 

    कम्पनीका अनुसार ३ वर्षसम्मको व्यतित बीमालेखमा शतप्रतिशत, ३ वर्षदेखि ५ वर्षसम्ममा ५० प्रतिशत, ५ देखि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्ष देखि माथि २५ प्रतिशत ब्याज तथा जरिवाना छुट दिने भएको हो ।

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार