images
images

स्वरोजगार लघुवित्तद्वारा ७.३६ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

स्वरोजगार लघुवित्तद्वारा ७.३६ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • images
    images
    स्वरोजगार लघुवित्तद्वारा ७.३६ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?
    images
    images

    काठमाडौँ / स्वरोजगार लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुका लागि ७.३६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    images
    images

    सञ्चालक समितिको माघ १५ गते सोमबार बसेको बैठकले २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

    कम्पनीको हाल कायम चुक्ता पूँजी ४ करोड ६२ लाख १४ हजार ८ सय ५.२६ रुपैयाँ रहेको छ । सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार