images
images

एनआईबिएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनुभयो कि ?

एनआईबिएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनुभयो कि ?

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • एनआईबिएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनुभयो कि ?

    काठमाडौँ / एनआइबिएल स्टेबल फन्ड (बन्दमुखि योजना)को इकाई खरिदका लागि आजसमम मात्र आवेदन दिन सकिने छ ।

    images
    images

    एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रर्वद्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड” (बन्दमुखि योजना) को रु १ अर्ब रकम बराबरको दश करोड इकाईहरु माघ २ देखि खुला भएको थियो ।

    अंकित मूल्य १० रुपैयाँमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा हालसम्म प्राप्त भएको विवरण अनुसार ४१ हजार ४६५ जना आवेदकहरुद्वारा १० करोड ५ लाख ९६ हजार ४८० इकाई खरिदका लागि आवेदन प्राप्त भएको र उक्त आवेदन मध्ये ४ हजार ६३९ आवेदकद्वारा माग भएको १ करोड ४४ लाख ९१ हजार ८०० इकाईको आवेदन रद्द भएको छ ।

    यस बन्दमुखि योजनाको इकाई खरिदका लागि ‘मेरो सेयर’ मार्फत सजिलै आवेदन दिन सकिनेछ । साथै आफ्नो बैंक खाता रहेको बैंक तथा वित्तिय सस्थाबाट समेत आबेदन दिन सकिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार