चर्चित समाचार
  • आजको मुद्रा बिनिमयदरः कुन देशको कतिमा खरिद विक्री भएको छ ?

    आजको मुद्रा बिनिमयदरः कुन देशको कतिमा खरिद विक्री भएको छ ?

    बिहिवार, माघ २५ २०८०
    बिहिवार, माघ २५ २०८०
  • आजको मुद्रा बिनिमयदरः कुन देशको कतिमा खरिद विक्री भएको छ ?

    काठमाडौं / नेपाल राष्ट्र बैंकले आज विहिबार माघ २५ गतेका लागि दिएको विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदरको विवरण अनुसार अमेरिकी डलर १ को १३२ रुपैयाँ ४६ पैसा विक्रीदर १३३ रुपैयाँ ०६ पैसा रहेको छ ।

    यस्तैगरी युरो १ को खरिददर १४२ रुपैयाँ ६५ पैसा, अष्ट्रेलियन डलर ८६ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर ९८ रुपैयाँ २९ पैसा, सिंगापुरे डलर ९८ रुपैयाँ ६५ पैसा रहेको छ ।

    यस्तैगरी अरवियन मुलुकहरुको मुद्रा सटही दर विवरण अनुसार कतरी रियाल १ को खरिददर ३६ रुपैयाँ ३३ पैसा, युएई दिराम ३६ रुपैयाँ ०६ पैसा बहराइन दिनार ३५१ रुपैयाँ ३३ पैसा र कुवेती दिनार ४३० रुपैयाँ २३ पैसा रहेको छ । 


    अन्य मुलुकहरुको मुद्रा बिनिमयदर कुन कति ? 

    forex nepal.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार