कतारी रियाल १ को खरिददर  ३६.३५ पैसा, युएई दिराम ३६.०९, आजको मुद्रा बिनिमयदर कुन कति ?

कतारी रियाल १ को खरिददर  ३६.३५ पैसा, युएई दिराम ३६.०९, आजको मुद्रा बिनिमयदर कुन कति ?

आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • images
    images
    कतारी रियाल १ को खरिददर  ३६.३५ पैसा, युएई दिराम ३६.०९, आजको मुद्रा बिनिमयदर कुन कति ?

    काठमाडौं/  नेपाल राष्ट्र बैंकले आज आइतबार २८ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर  दिएको छ ।  राष्ट्र बैंकका अनुसार  अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५६ पैसा  तोकेको छ ।

    यस्तैगरी  विक्रीदर भने १३३ रुपैयाँ १६ पैसा रहेको छ । यस्तै युरो १ को खरिददर १४२ रुपैयाँ ७४ पैसा, अष्ट्रेलियन डलर  ८६ रुपैयाँ २९ पैसा, सिंगापुरे डलर  ९८ रुपैयाँ ४७ पैसा रहेको छ ।

    यस्तैगरी जापनी येन १० को खरिददर ८ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै अरबियन मुलुकहरु मध्ये कतारी रियाल १ को खरिददर  ३६ रुपैयाँ ३५ पैसा, युएई दिराम ३६ रुपैयाँ ०९ पैसा बहराइन दिनार ३५१ रुपैयाँ ६४ पैसा, कुवेती दिनार ४३० रुपैयाँ ३१ पैसा रहेको छ ।

    अन्य मुलुकहरुको हेर्नुस् विवरणमा 

    forex nepal.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार