चर्चित समाचार
  • कामना सेवा विकास बैङ्क र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरबिच सम्झौता

    कामना सेवा विकास बैङ्क र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरबिच सम्झौता

    सोमवार, माघ २९ २०८०
    सोमवार, माघ २९ २०८०
  • कामना सेवा विकास बैङ्क र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरबिच सम्झौता

    काठमाडौँ / कामना सेवा विकास बैङ्कले बुटवल, रूपन्देहीस्थित ‘नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर’सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत बैङ्कका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरूमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरूसम्म पु¥याउने उद्देश्यले स्थापित उक्त नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा कामना सेवा विकास बैङ्कका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैङ्कसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैङ्कसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैङ्कले विश्वास लिएको छ ।

    हाल बैङ्कले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरी रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार