चर्चित समाचार
  • कृषि मन्त्रालयको निर्णय : दुध तथा दुग्ध उत्पादनहरूको आयात स्थगन, के–केमा रोक लगाइयो ?

    कृषि मन्त्रालयको निर्णय : दुध तथा दुग्ध उत्पादनहरूको आयात स्थगन, के–केमा रोक लगाइयो ?

    आइतवार, फागुन ६ २०८०
    आइतवार, फागुन ६ २०८०
  • कृषि मन्त्रालयको निर्णय : दुध तथा दुग्ध उत्पादनहरूको आयात स्थगन, के–केमा रोक लगाइयो ?

    काठमाडौँ / सरकारले बाह्य मुलुकबाट दुध तथा दुग्धजन्य पदार्थ आयात गर्न अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २ गतेको निर्णयअनुसार दुग्धजन्य पदार्थ पैठारीमा रोक लगाएको हो । 

    दुध तथा दुग्धजन्य पदार्थको बढ्दो आन्तरिक उत्पादनसँगै आन्तरिक खपत (उद्योगको समेत) सोही रूपमा हुन नसकेको तथा वाह्य मुलुकमा सम्भाव्य वस्तुको निर्यात हुन नसकेको र निरन्तर आयातको कारणले आन्तरिक दुध तथा दुग्ध जन्य पदार्थको मौज्दात भएकाले अर्को निर्णय नभएसम्मका लागि आयात स्थगित गरिएको मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार