images
images

प्रभु बैंकको साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

प्रभु बैंकको साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • प्रभु बैंकको साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

    काठमाडौँ / प्रभु बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख ५३ हजार ८९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

    images
    images

    यसमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । बैंकले यो शेयरको भाउ भने तोकेको छैन । 

    यसमा शेयर खरीद गर्न इच्छुक संस्थापकले आज (फागुन ११ गते)बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ । 

    उक्त समयमा संस्थापक शेयरधनीको आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार