images
images

प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जना पक्राउ

प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जना पक्राउ

मंगलवार, फागुन १५ २०८०
मंगलवार, फागुन १५ २०८०
  • प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जना पक्राउ

    काठमाडौँ / प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जना पक्राउ परेका छन्।

    images
    images

    प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) डेपुटी सिइओ मनोज न्यौपाने, पूर्वसिइओ तुलसीराम गौतमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो। 

    सिआइबीले उनीहरूलाई बैकिङ्ग कसुरमा पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सिआइबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो। 

    सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूमाथि छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार