images
images

सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ महँगियो, कति पुग्यो ?

सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ महँगियो, कति पुग्यो ?

आइतवार, फागुन २० २०८०
आइतवार, फागुन २० २०८०
  • सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ महँगियो, कति पुग्यो ?

    काठमाडौँ / आइतबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार रुपैयाँ पुगेको हो ।

    images
    images

    त्यस्तै, यसअघि प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँ रहेको तेजावी सुनको भाउ बढेर १ लाख २० हजार ४ सय रुपैयाँ कायम भएको छ । 

    यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ४ सय १० रुपैयाँ पुगेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार