images
Logo
images
images
images

शिक्षा मन्त्रालयले रोक्यो शिक्षकहरूको अन्तरजिल्ला सरुवा

शिक्षा मन्त्रालयले रोक्यो शिक्षकहरूको अन्तरजिल्ला सरुवा

मंगलवार, चैत ६ २०८०
मंगलवार, चैत ६ २०८०
  • images
    images
    शिक्षा मन्त्रालयले रोक्यो शिक्षकहरूको अन्तरजिल्ला सरुवा

    काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा  र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ ।

    images
    images

    हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी बताए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार