images
images

मनकामना केबुलकार आज बन्द रहने

मनकामना केबुलकार आज बन्द रहने

बुधवार, चैत ७ २०८०
बुधवार, चैत ७ २०८०
  • images
    images
    मनकामना केबुलकार आज बन्द रहने
    images
    images

    काठमाडौँ / मनकामना केबुलकार आज एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले आज एक दिनका लागि सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

    images
    images

    नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने र बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

    गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाई मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी २०५५ सालमा उक्त केबुलकार सेवा स्थापना भएको थियो।

    मनकामना केबुलकार नेपालको पहिलो केबुलकार हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार