images
images

ग्लोबल मनि विक २०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम

ग्लोबल मनि विक २०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम

शुक्रवार, चैत ९ २०८०
शुक्रवार, चैत ९ २०८०
  • ग्लोबल मनि विक २०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम

    काठमाडौँ / विश्व वित्तीय सप्ताह २०२४ (ग्लोबल मनि विक २०२४) को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ गते वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत ललितपुर स्थित सानेपामा रहेका स्टार हस्पिटलका चिकित्सकहरु बीच कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images
    images
    images

    कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर मर्हजन, प्रमुख संचालक अधिकृत सन्देश जिसि लगायत कार्यसमितिका सदस्यहरुसमेत गरी करीब २२ जना चिकित्सकहरु सहभागिता रहेको थियो । 

    उतm कार्यक्रम प्रविधिक विशेषज्ञका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा ले संचालन गरेका थिए । 

    उक्त वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत चिकित्सा पेशामा व्यस्त रहेका चिकित्सकहरुले समेत निष्क्रिय रुपमा शेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने उद्धेश्यका साथ उतm कार्यक्रमको आयोजना गरिएको हो ।  

    उतm कार्यक्रम ओइिसिडिको द्वारा संगठित विश्व वित्तीय सप्ताह– २०२४ को अवसरमा चिकित्सकहरुलाई लगानी सम्बन्धि जागरुकता, लगानीको विभिन्न अवसर र चुनौतीहरु, तथा लगानी सम्बन्धित जोखिम व्यवस्थापनको विषयमा केन्दि«त रहि तालिम कार्यक्रम सम्पन्न गरेको हो । 

    चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडले आयोजना गरेको उतm कार्यक्रम सेयर बजार सम्बन्धि सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा निकै प्रभावकारी भएकोे बताएका छन् । चिकित्सकहरु आफ्नो समय व्यस्तता तथा शेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको कारण पूंजी बजारमा सक्रिय नरहेको बताएका थिए ।

    पंूजी बजार तथा शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले बजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आईरहेको छ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार