images
images

सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन

सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन

शुक्रवार, चैत ९ २०८०
शुक्रवार, चैत ९ २०८०
  • सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन

    काठमाडौं / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमा ग्लोबल मनी विकको अवसरमा “आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं” भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन गरेको छ ।

    images
    images
    images
    images

    बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए । चैत ५ गतेदेखि शुरु भएको कार्यक्रम साताव्यापी रुपमा चैत ११ गतेसम्म संचालन हुने जनाइएको छ ।

    हालसम्म बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार