images
images

जापानी राजदुतावासका पदाधिकारी द्वारा KNP जापानको फ्याक्ट्रीअवलोकन

जापानी राजदुतावासका पदाधिकारी द्वारा KNP जापानको फ्याक्ट्रीअवलोकन

शुक्रवार, चैत ९ २०८०
शुक्रवार, चैत ९ २०८०
  • जापानी राजदुतावासका पदाधिकारी द्वारा  KNP जापानको फ्याक्ट्रीअवलोकन

     नेपालका लागि जापानी राजदुतावासका मिसन उपप्रमुख Takahiro Tamura ले, बिरगंज, परवानीपुरमा अवस्थित KNP जापान प्रालिको  फ्याक्ट्री अवलोकन भ्रमण गरेका छन्। 

    images
    images

    भ्रमणका क्रममा  KNP को हेल्थि होम पेन्ट्सको उच्च प्रविधि युक्त उत्पादन प्लान्ट देखेर खुशी व्यक्त गर्दै उपप्रमुख Takahiro Tamura फ्याक्ट्रिको सञ्चालन तरिका र सुविधाको तारिफ गरेका थिए।

    उनले  KNP जापानको सिसारहित र न्यून ख्इऋ भएको पेन्ट्स उत्पादन गर्दै आम सर्वसाधारणहरुलाई स्वस्थ पेन्टको महत्व दर्शाउने काम गरेकोमा मुक्तकण्ठले प्रशंसा गरेका थिए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार