images
images

सर्वोच्चद्वारा एनआरएनएको दुवै कार्यसमिति खारेज, ६ महिनाभित्र एकता आदेश

सर्वोच्चद्वारा एनआरएनएको दुवै कार्यसमिति खारेज, ६ महिनाभित्र एकता आदेश

बिहिवार, चैत २२ २०८०
बिहिवार, चैत २२ २०८०
  • सर्वोच्चद्वारा एनआरएनएको दुवै कार्यसमिति खारेज, ६ महिनाभित्र एकता आदेश

    काठमाडौँ / सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)मा नेतृत्व गरेका बद्री केसी र आरके शर्मा दुवै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।
          
    न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले आज केसी र शर्मा दुवै नेतृत्वको छुट्टाछुट्टै एनआरएनएको समितिलाई अमान्य ठहर गरेको हो ।
          
    अदालतले २०७८ माघ १ गते एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ। अदालतको आदेशसँगै दुवै कार्यसमिति खारेज भएका छन् ।

    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार