images
images

यो नयाँ वर्ष २०८१ मा, सिजी एसडिएको नयाँ सोचौं, नयाँ रोजौं उपहार योजना

यो नयाँ वर्ष २०८१ मा, सिजी एसडिएको नयाँ सोचौं, नयाँ रोजौं उपहार योजना

शुक्रवार, चैत २३ २०८०
शुक्रवार, चैत २३ २०८०
  • यो नयाँ वर्ष २०८१ मा, सिजी एसडिएको नयाँ सोचौं, नयाँ रोजौं उपहार योजना

    काठमाडौँ / नयाँ बर्ष २०८१ को अवसरमा नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सीजीको “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने नयाँ वर्षको उपहार योजना लिएर आएको छ । 

    images
    images

    यस उपहार योजना अन्तर्गत सीजी एसडिएकोे नवीनतम प्रविधि एवम गुणस्तरका युक्त घरायसी सामाग्रीहरु खरिद गरि ग्राहकहरूले लक्की ड्र मार्फत हरेक हप्ता सीजी एसडिएका उत्कृष्ट उत्पादनहरू जित्न सक्नुहुनेछ भने बम्परमा दुई भाग्यमानी जोडीले थाइल्याण्ड र मेघौली सेराई घुम्न जान पाउने अवसर प्राप्त गर्न सकिनेछ । 

    आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आप्mनै ब्राण्ड सी.जी. एस.डि.ए.को विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सकिने कम्पनीले जनाएको हो । 

    यो योजनामा सहभागी हुन ग्राहक महानुभावहरुले बिज्ञापनमा दिईएको क्यू आर कोडमा स्क्यान गरि आफ्नो बिवरणहरु भर्नु पर्नेछ ।  यो योजना चैत्र २३, २०८० देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार