images
images

सशस्त्र प्रहरीद्वारा ९४ कार्टुन मदिरासहितको सुमो गाडी नियन्त्रणमा

सशस्त्र प्रहरीद्वारा ९४ कार्टुन मदिरासहितको सुमो गाडी नियन्त्रणमा

सोमवार, चैत २६ २०८०
सोमवार, चैत २६ २०८०
  • सशस्त्र प्रहरीद्वारा ९४ कार्टुन मदिरासहितको सुमो गाडी नियन्त्रणमा
    काठमाडौं/ भारतर्फ तस्करी गर्न लागिएको अवस्थामा ९४ कार्टुन मदिरासहितको सुमोगाडी सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म अलौ पर्साले  नियन्त्रणमा लिएको छ ।
     
    चैत २४ गते शनिबार वीरगंज महानगरपालिका–१७ स्थित कोनिया नाकाबाट भारतीय नम्बर प्लेटको बी.आर. १० जे ८२०१ नम्बको टाटासुमो गाडीमा अबैध रुपमा लैजाँदै गरेको मदिरा सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश अधिकारीको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । चालक भने फरार रहेका छन् ।
     
    नियन्त्रणमा लिईएको मदिरा र गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले बताएका छन् । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार