images
images

सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी, बन्दोबस्तीको सामान जल्यो

सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी, बन्दोबस्तीको सामान जल्यो

सोमवार, चैत २६ २०८०
सोमवार, चैत २६ २०८०
  • सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी, बन्दोबस्तीको सामान जल्यो

    काठमाडौँ / सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको छ। आगलागीबाट सशस्त्रको बन्दोबस्तीको सामान जलेको छ । त्यहाँ आवश्यक बन्दोबस्तीका सामग्री राखिएका छन्। हलचोकमा पुग्ने ठाउँ नभएकाले सामान त्यहाँ राख्ने गरिएको थियो।

    images
    images

    एपीएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनको केन्द्रीय स्टोरमा लत्ताकपडा र बुट लगायका बन्दोबस्तीका सामान स्टोर गरिएको हुन्छ ।  आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन्।

    आगलागीको कारण भने खुलेको छैन । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार