images
images

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्राको भाउ कति ?

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्राको भाउ कति ?

शुक्रवार, चैत ३० २०८०
शुक्रवार, चैत ३० २०८०
  • विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्राको भाउ कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा तोकिएको छ ।

    images
    images

    यसैगरी युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ५३ पैसा र बिक्रीमा १४३ रुपैयाँ १७ पैसा र अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६५ पैसा र बिक्री दर ८७ रुपैयाँ ४ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ३ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ४७ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ६८ पैसा र बिक्री दर ८ रुपैयाँ ७२ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४० पैसा र बिक्रीमा ३५ रुपैयाँ ५६ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस्

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार