images
images

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १७ पैसा र बिक्रीमा १३३ रुपैयाँ १७७ पैसा तोकिएको छ ।

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ४८ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८ रुपैयाँ ७३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५० पैसा र बिक्री दर ३५ रुपैयाँ ६६ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार