images
images

विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ ? कुन देशको मुद्राको भाउ कति छ ?

विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ ? कुन देशको मुद्राको भाउ कति छ ?

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ ? कुन देशको मुद्राको भाउ कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९६ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिद मूल्य १४१ रुपैयाँ ९३ पैसा र बिक्री मूल्य १४२ रुपैयाँ ५७ पैसा र अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७० पैसा र बिक्री दर ८६ रुपैयाँ ९ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८ रुपैयाँ ६६ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ५५ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ७१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७३ पैसा तोकिएको छ । 

    यसैगरी, मलेसियन रिंग्गेट एकको खरिद दर २७ रुपैयाँ ८३ पैसा र बिक्री दर २७ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ ६४ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६८ पैसा र कुवेती दिनार एकको खरिदमा ४३२ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४३४ रुपैयाँ ६४ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार