images
images

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३७ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९७ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद मूल्य १४२ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य १४२ रुपैयाँ ९६ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८५ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ८६ रपैयाँ २८ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ६३ पैसा र बिक्री दर ८ रुपैयाँ ६७ पैसा र चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४३ पैसा र बिक्रीमा १८ रुपैयाँ ५१ पैसा पर्नेछ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७३ पैसा  र मलेसियन रिंग्गेट एकको खरिद दर २७ रुपैयाँ ८८ पैसा र बिक्री दर २८ रुपैयाँ १ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार