images
images

सशस्त्रद्वारा १० हजार ४ सय किलो प्याजसहितको गाडी नियन्त्रणमा

सशस्त्रद्वारा १० हजार ४ सय किलो प्याजसहितको गाडी नियन्त्रणमा

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • सशस्त्रद्वारा १० हजार ४ सय किलो प्याजसहितको गाडी नियन्त्रणमा

    काठमाडौँ / सशस्त्रद्वारा १० हजार ४ सय किलो प्याजसहितको गाडी नियन्त्रणमा

    images
    images

    रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट बैशाख ९ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज र बोरा सिलाउने मेशिनसहितको गाडी नियन्त्रणमा लिएको छ ।

    भारतबाट अबैध रुपले नेपालमा ल्याई राखेको प्याज र मेशिन ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा नं. २७ गण रुपन्देहीले नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ । गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार