images
images

नेपाल र कतारबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर (तस्बिरहरू)

नेपाल र कतारबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर (तस्बिरहरू)

बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • नेपाल र कतारबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर (तस्बिरहरू)

    काठमाडौँ / नेपाल र कतारबीच द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

    images
    images

    काठमाडौंको होटल सोल्टीमा नेपाल र कतारका प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्तापछि समझदारीमा हस्ताक्षर भएको हो। 

    नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

    हेनुस् तस्बिरहरू

    तस्बिर : रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार