images
images

आज अमेरिकी डलरदेखि कुवेती दिनारसम्म कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

आज अमेरिकी डलरदेखि कुवेती दिनारसम्म कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • images
    images
    आज अमेरिकी डलरदेखि कुवेती दिनारसम्म कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज आइतबार एक अमेरिकी डलर १३३ रुपैयाँ ६५ पैसामा साट्न सकिन्छ । त्यस्तै, अमेरिकी डलरको खरिद मूल्य भने आज १३३ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

    images
    images

    यसैगरी, सिङ्गापुरे डलर एकको खरिदमा ९७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९८ रुपैयाँ २० पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ९७ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८८ पैसा र हङकङ डलर एकको खरिद मूल्य १७ रुपैयाँ र बिक्री मूल्य १७ रुपैयाँ ७ पैसा पर्नेछ । 

    त्यस्तै, युरोपियन युरो एकको खरिद मूल्य १४२ रुपैयाँ ७६ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ४१ पैसा, जापानिज युआन एकको खरिदमा ८ रुपैयाँ ४९ पैसा र बिक्रीमा ८ रुपैयाँ ५३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६३ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ४८ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

    यसैगरी, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९ रुपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिदमा ४३२ रुपैयाँ २५ पैसा र बिक्रीमा ४३४ रुपैयाँ २० पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३५२ रुपैयाँ ८७ पैसा र बिक्री मूल्य ३५४ रुपैइाँ ४६ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार