images
images

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्दा चाँदीको घट्यो, आज कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्दा चाँदीको घट्यो, आज कतिमा हुदैछ कारोबार ?

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • images
    images
    सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्दा चाँदीको घट्यो, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य भने घटेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । 

    अघिल्लो कारोबारको दिन अर्थात शुक्रबार तोलामा १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार भने ४०० रुपैयाँ बढेर १ लाख ३७ हजार ६०० रुपैयाँ पुगेको हो । यता, तेजाबी सुन तोलामा १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । 

    यसैबीच आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबाबर घटेर १ हजार ६६० रुपैयाँमा कारोबार भएको हो ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार