images
Logo
images
images
images

विपद् उद्धार सम्बन्धी कृतिम घटना अभ्यास  पोखरामा

विपद् उद्धार सम्बन्धी कृतिम घटना अभ्यास  पोखरामा

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • images
    images
    विपद् उद्धार सम्बन्धी कृतिम घटना अभ्यास  पोखरामा

    पोखरा / कास्कीको पोखरा महानगरपालिका–६ बैदामस्थित फेवातालमा बैशाख १७ गते सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले विपद् उद्धार सम्बन्धी कृितम घटना अभ्यास गरेको छ ।

    images
    images

    बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, स्थानीय भद्रभलाद्मी र विभिन्न संघसंस्थाका प्रमुखहरुको समेत उपस्थित रहेको थियो ।

    कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले हावाहुरी, आँधिबेरी तथा चट्याङ्गबाट उत्पन्न हुने विपद् प्रकोपको घटनामा परेकाहरुको उद्धार सम्बन्धी अभ्यास प्रदर्शन गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार