images
images

प्रतिबन्धका बिच एक महिनामा १०१ नेपाली रोजगारीका लागि रुस पुगे

प्रतिबन्धका बिच एक महिनामा १०१ नेपाली रोजगारीका लागि रुस पुगे

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • images
    images
    प्रतिबन्धका बिच एक महिनामा १०१ नेपाली रोजगारीका लागि रुस पुगे

    काठमाडौँ / वैदेशिक रोजगारीका लागि एक महिनामा एक सय एक जना नेपाली रुस पुगेका छन् । 

    images
    images

    वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रतिबन्धका बिच पनि रोजगारीको खोजीमा चैत महिनामा ०१ नेपालीले रुस जानका लागि श्रम स्वीकृति लिएको जनाएको हो । यस्तै, विभागको अनुसार उक्त समयमा ५ जनाले भने पुनः श्रम स्वीकृति लिएका छन् ।

    म्यानपावर व्यवसायी मार्फत हाल उनीहरू रुस पुगिसकेका छन् । रुस र युक्रेनबिच युद्धका कारण नेपालीलाई दुवै देशमा जान प्रतिबन्ध छ । प्रतिबन्धका बिच नेपालीहरू म्यानपावर व्यवसायीमार्फत श्रम स्वीकृति लिएर रुस पुगेका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार