चर्चित समाचार
  • ४ ढोका भएको माइडिया  रेफ्रिजेरेटर नेपाली बजारमा, मूल्य कति ?

    ४ ढोका भएको माइडिया  रेफ्रिजेरेटर नेपाली बजारमा, मूल्य कति ?

    मंगलवार, बैशाख २५ २०८१
    मंगलवार, बैशाख २५ २०८१
  • ४ ढोका भएको माइडिया  रेफ्रिजेरेटर नेपाली बजारमा, मूल्य कति ?

    काठमाडौँ / माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक  किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टी डोर (४ ढोका) भएको माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ। 

    नेपालमा ग्राहकहरुबाट अत्याधिक माग बढेकाले सोहीअनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ। 

    आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा MSmartHome एप मार्फत WiFi कनेक्टिविटी मार्फत स्मार्ट कन्ट्रोलको सुविधा रहेको छ, अफिस या घुम्न गएको बेला या घर बाहिर भएको बेला पनि सजिलै आफ्नो रेफ्रिजेरेटर कन्ट्रोल गर्न सकिने कम्पनिले बताएको छ। 

    इन्भर्टर क्वाट्रो मोटर कन्ट्रोल सिस्टम रहेका माइडिया  वाईफाई रेफ्रिजेरेटरले  उर्जाको सहि उपयोग र  बिजुलीको लागत घटाउँदै तपाईंको खानाको लागि लामो समयसम्म ताजापन सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार