images
images

टोफिचु टड्का इम्ली बजारमा

टोफिचु टड्का इम्ली बजारमा

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • images
    images
    टोफिचु टड्का इम्ली बजारमा

    काठमाडौँ / नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा.लि.ले आफ्नो कन्फेक्सनरी ब्राण्ड Toffichoo  अन्तर्गत नयाँ टफी “Tadka Imli, “Taste को नयाँ blast” को नारा सहित बजारमा सार्वजनिक गरेको छ । 

    images
    images

    Tadka Imli मा इमलीको चटकिलो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ ।  

    Toffichoo Tadka Imli को विक्री मूल्य रु. ५ प्रति २ गोटा कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ । Toffichoo Tadka  आँप र लिचीको स्वादमा उपलब्ध हुँदै आएको छ र इमलीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । Toffichoo Tadka Imli  नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध छन् ।

    Mint-O Fresh तथा Toffichoo का विभिन्न उत्पादनहरु नेपाली बजारमा आफ्नो उपस्थिति जनाई ग्राहकहरुको मन जित्न सफल भइरहेका छन् र हाल ''Toffichoo'' अन्तर्गत विभिन्न ब्राण्डहरु जस्तै ''Tadka Kaccha Mango''  ''Tadka Litchi”  र “Eclairs” पनि बजारमा सर्बत्र उपलब्ध छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार