images
Logo
images
images
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • images
    images
    आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज शुक्रबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९१ पैसा, युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ४ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ६९ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ६८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

    images
    images

    यसैगरी, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ११ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५५ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ५५ पैसा र बिक्रीमा ८ रुपैयाँ ५९ पैसा र चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ४५ पैसा र बिक्रीमा १८ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३० पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७३ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ १२ पैसा र बिक्रीमा २८ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिदमा ४३३ रुपैयाँ २३ पैसा र बिक्रीमा ४३५ रुपैयाँ १८ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३५३ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य ३५५ रुपैयाँ १३ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार