चर्चित समाचार
  • आगामी बर्ष शिक्षकहरूको तलब मासिक रूपमा भुक्तानी गरिने

    आगामी बर्ष शिक्षकहरूको तलब मासिक रूपमा भुक्तानी गरिने

    मंगलवार, जेठ १ २०८१
    मंगलवार, जेठ १ २०८१
  • आगामी बर्ष शिक्षकहरूको तलब मासिक रूपमा भुक्तानी गरिने

    काठमाडौँ / सरकारले शिक्षकहरूको तलब मासिक रूपमा भुक्तानी गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् । 

    सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले त्रैमासिक रूपमा प्राप्त गर्दै आएको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने उनले बताए । 

    त्यस्तै, क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि शिक्षकलाई तालिमरू उपलब्ध गराउने सरकारको योजना रहेको छ भने छात्रवृत्तिको व्यवस्था पनि गरिनेछ । 

    त्यस्तै सरुवा बढुवा लगायतका विषयमा एकीकृत सूचना प्रणालीबाट गरिने राष्ट्रपति पौडेलले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार