चर्चित समाचार
  • दन्त्य क्षेत्रमा ३० बर्षदेखि इजि डेन्टल, १५ दिनको लागि विशेष छुटको व्यवस्था

    दन्त्य क्षेत्रमा ३० बर्षदेखि इजि डेन्टल, १५ दिनको लागि विशेष छुटको व्यवस्था

    आइतवार, जेठ ६ २०८१
    आइतवार, जेठ ६ २०८१
  • दन्त्य क्षेत्रमा ३० बर्षदेखि इजि डेन्टल, १५ दिनको लागि विशेष छुटको व्यवस्था

    इजी डेन्टलले चाबहिलको महाकांलबाट आफ्नो सेवा सुरु गरेको छ । तीस वर्षको अनुभव, दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिसहितले जेठ ५ गते शनिवारदेखि आफ्नो सेवा सुरु गरेको हो । इजी डेन्टलले सेवा आरम्भ गरेको अवसरमा १५ दिनको लागि विशेष छुटको व्यवस्था गरेको छ । 
     
    इजी डेन्टलमा सामान्य दन्त चिकित्सा, बाल दन्त चिकित्सा, अर्थोडोन्टिक्स अर्थात बाङ्गो टिङ्गो दाँत मिलाउने सेवाको उपलब्ध छ । त्यसैगरी सौन्दर्यिक दन्त चिकित्सा र दाँत निकाल्ने तथा दाँत मुख सम्वन्धि सर्जरी सेवा पनि इजी डेन्टलमा उपलब्ध छ । 

    चावाहिल महाकांल खानेपानी ट्याङ्कीको ठिक अगाडि रहेको इजी डेन्टल बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहने छ । इजी डेन्टलले दाँतका विशेष सेवाहरु पेरियोडोन्टिक्स, एन्डोडोन्टिक्स र प्रोस्थोडोन्टिक्स उपलब्ध छ । 

    इजी डेन्टलले सेवा आरम्भ गरेको अवसरमा निःशुक्ल ओपिडी तथा परामर्श सेवा निःशुल्क गरेको इजी डेन्टलका प्रमुख अजयकुमार रेग्मीले बताए । 

    यसैगरि १५ दिनको लागि दाँत सफा गर्ने र जरादेखि दाँततको उपचार आरसीटी पनि निःशुल्क गरिएको प्रमुख रेग्मीले जानकारी दिए । 

    इजी डेन्टलमा नवीनतम सुविधाहरु, आधुनिक उपचार कक्ष, नवीनतम उपचार प्रविधि, गुणस्तरिय स्टेरिलाइजेसन प्रोटोकलहरु, आरामदायक प्रतीक्षा कक्ष, बिरामीको सुविधाका लागि लिफ्ट र प्रशस्त पार्किङ क्षेत्र रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार