चर्चित समाचार
  • साङ्ग्रिला डेभलपमेन्ट बैङ्क र अपोलो हस्पिटलबिच सम्झौता, ग्राहक र कर्मचारीहरूलाई विशेष छुट

    साङ्ग्रिला डेभलपमेन्ट बैङ्क र अपोलो हस्पिटलबिच सम्झौता, ग्राहक र कर्मचारीहरूलाई विशेष छुट

    सोमवार, जेठ ७ २०८१
    सोमवार, जेठ ७ २०८१
  • साङ्ग्रिला डेभलपमेन्ट बैङ्क र अपोलो हस्पिटलबिच सम्झौता, ग्राहक र कर्मचारीहरूलाई विशेष छुट

    काठमाडौँ / साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेड र अपोलो हस्पिटल बिच सम्झौता भएको छ । ग्राहक र कर्मचारीहरूलाई उपचारमा विशेष छुट उपलब्ध गराउने उद्देश्यले आइतबार बैङ्क र हस्पिटलबिच उक्त सम्झौता भएको हो । 

    सम्झौतामा बैङ्ककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र अपोलो हस्पिटलकोतर्फबाट अपोलो इन्फरमेसन सेन्टरका प्रमुख कार्यकारी अधिकृत तथा दुगर ग्रुपको उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका छन् । 

    सम्झौता अनुसार अपोलो हस्पिटलले बैङ्कका ग्राहकहरू तथा कर्मचारीहरुलाई १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ । 

    साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार