चर्चित समाचार
  • यस्तो छ विदेशी मुद्राको बिक्री विनिमय दर

    यस्तो छ विदेशी मुद्राको बिक्री विनिमय दर

    बुधवार, जेठ ९ २०८१
    बुधवार, जेठ ९ २०८१
  • यस्तो छ विदेशी मुद्राको बिक्री विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ र बिक्रीमा १३३ रुपैयाँ ६० पैसा तोकिएको छ । 

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ५० पैसा र बिक्री मूल्य १४५ रुपैयाँ १६ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ७४ पैसा र बिक्रीमा ८९ रुपैयाँ १४ पैसा पर्नेछ । 

    त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ५५ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३८ पैसा र बिक्रीमा १८ रुपैयाँ ४६ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ६२ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार