images
images

कामना सेवा विकास बैंकका र रुपन्देही सीटि डाइगोनोसिसबीच सम्झौता, ग्राहकले १० प्रतिशत सम्म छुट पाउने

कामना सेवा विकास बैंकका र रुपन्देही सीटि डाइगोनोसिसबीच सम्झौता, ग्राहकले १० प्रतिशत सम्म छुट पाउने

शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • कामना सेवा विकास बैंकका र रुपन्देही सीटि डाइगोनोसिसबीच सम्झौता, ग्राहकले १० प्रतिशत सम्म छुट पाउने

    काठमाडौँ / कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित रुपन्देही सीटि डाइगोनोसिस सेन्टरमासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

    यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त डाइगोनोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त रुपन्देही सीटि डाइगोनोसिस सेन्टरमा मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । 

    यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।


    हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार