images
images

अर्थमन्त्रीले भने– आन्तरिक उत्पादनले धान्न नसक्ने भएपछि आलु र प्याजको भ्याट हटायौँ

अर्थमन्त्रीले भने– आन्तरिक उत्पादनले धान्न नसक्ने भएपछि आलु र प्याजको भ्याट हटायौँ

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • अर्थमन्त्रीले भने– आन्तरिक उत्पादनले धान्न नसक्ने भएपछि आलु र प्याजको भ्याट हटायौँ

    काठमाडौँ / अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउ आयातमा लगाइएको भ्याट शुल्क खारेजीको बचाउ गरेका छन् । 

    images
    images
    images
    images

    खासगरी स्वदेशी उत्पादनले बजारको माग धान्न नसक्ने र आयातित वस्तुको मूल्य भ्याटले थप मूल्य बृद्धि हुँदा उपभोक्तामा मार पर्ने देखिएकोले आर्थिक विधेयकमार्फत भ्याट हटाइएको उनले बताए ।

    यसअघिका अर्थमन्त्री डा।प्रकाशशरण महतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै आयातित आलु प्याजमा भ्याटको व्यवस्था गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार