images
images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

शनिवार, जेठ २६ २०८१
शनिवार, जेठ २६ २०८१
  • यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / शनिबार अमेरिकी डलर एकको खरिद मूल्य १३३ रुपैयाँ १० पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ७० पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज एकको खरिदमा १४४ रुपैयाँ ९९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ६४ पैसा रहेको छ ।

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६८ पैसा र बिक्री दर ८९ रुपैयाँ ०८ पैसा र क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ २८ पैसा र बिक्री दर ९७ रुपैयाँ ७२ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार