images
images

आज कुन देशको मुद्रा कति रुपैयाँमा साट्न सकिन्छ ?

आज कुन देशको मुद्रा कति रुपैयाँमा साट्न सकिन्छ ?

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • आज कुन देशको मुद्रा कति रुपैयाँमा साट्न सकिन्छ ?

    काठमाडौँ / आइतबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १० पैसा र बिक्रीमा १३३ रुपैयाँ ७० तोकिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ उकको खरिद मूल्य १७० रुपैयाँ ३१ पैसा र बिक्री मूल्य १७१ रुपैयाँ ०८ पैसा पर्नेछ । 

    यसैगरी, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ २८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७२ पैसा, सिङ्गापुरे डलर एकको खरिद मूल्य ९८ रुपैयाँ ०७ पैसा र बिक्री मूल्य ९९ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार