काठमाडौँ / एक्सेल डेभलपमेन्ट बैङ्ककका लगानीकर्ताहरूले यो बर्ष लाभांश नपाउने भएका छन् । बैङ्कको बिहीबार बसेको सञ्चालक समितिको ३०६ औा बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले आर्थिक बर्ष २०७९/८० को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने निर्णय भने गरेको छ ।