images
images

रिलायन्स फाइनान्सका सञ्चालक वैद्यको राजीनामा स्वीकृत

रिलायन्स फाइनान्सका सञ्चालक वैद्यको राजीनामा स्वीकृत

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • रिलायन्स फाइनान्सका सञ्चालक वैद्यको राजीनामा स्वीकृत

    काठमाडौँ / रिलायन्स फाइनान्स लिमिटेडका सञ्चालक सुरकृष्ण वैद्यले दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीको गत बिहीबार बसेको बैठकले सञ्चालक वैद्यले दिएको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव युज कुमार भैलले जानकारी दिए । '

    images
    images
    images
    images

    Relance.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार