चर्चित समाचार
  • अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ९२ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

    अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ९२ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

    मंगलवार, जेठ २९ २०८१
    मंगलवार, जेठ २९ २०८१
  • अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ९२ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३२ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९२ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९१ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८८ रुपैयाँ २७ पैसा पर्नेछ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८३ पैसा र बिक्री दर ९७ रुपैयाँ २६ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ५० पैसा र बिक्रीमा ८ रुपैयाँ ५४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७३ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार