काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा र अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ २१ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ ।
यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५६ पैसा र बिक्री दर ३५ रुपैयाँ ७२ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५८ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्