बीमा प्राधिकरणका संचालक समितिको सचिवमा सुशीलदेव सुवेदी

बीमा प्राधिकरणका संचालक समितिको सचिवमा सुशीलदेव सुवेदी

आइतवार, असार २ २०८१
आइतवार, असार २ २०८१
  • images
    images
    बीमा प्राधिकरणका संचालक समितिको सचिवमा सुशीलदेव सुवेदी

    काठमाडौँ / नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले यही असार १ गतेदेखि प्राधिकरणको संचालक समितिको सचिवको जिम्मेवारी समेत सम्हालेका छन् । 

    images
    images

    प्राधिकरणका प्रवक्ता समेत रहेका निर्देशक सुवेदीलाई असार १ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको संचालक समितिको सचिवको जिम्मेवारी तोकिएको हो ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार