अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको मूल्य कति छ आज ?

अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको मूल्य कति छ आज ?

सोमवार, असार ३ २०८१
सोमवार, असार ३ २०८१
  • images
    images
    अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको मूल्य कति छ आज ?

    काठमाडौँ / आज (सोमबार) अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ४० पैसा र बिक्रीमा १३४ रुपैयाँ तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ २५ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    यसैगरी, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुरे डलर एकको खरिद मूल्य ९८ रुपैयाँ ५९ पैसा र बिक्री मूल्य ९९ रुपैयाँ ००४ पैसा, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८ रुपैयाँ ५१ पैसा पर्नेछ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५९ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिदमा ४३४ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४३६ रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिदमा ३५३ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३५५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार